सागमा आज १३ खेल हुँदै, दर्शकको ध्यान पोखरामा हुने महिला फुटबलमा

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को आज ९ औं दिन १३ खेलको १९ स्वर्ण पदकको छिनोफानो हुँदैछ । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल … Continue reading सागमा आज १३ खेल हुँदै, दर्शकको ध्यान पोखरामा हुने महिला फुटबलमा